आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेरी घट्यो कञ्चनपुरमा दुखद घटना

  • प्रकाशित मिति : शनिबार, भदौ ३०, २०७५



  • कञ्चनपुरएक , महिला आज बिहानै भीमदत्त नपा–२, महुलियानजिकै मृत्य अवस्थामा फेला परेकी छन् ।उक्त महिला करिब ४५ वर्ष आसपासकी भएको अनुमान गरिएको छ । महिलालाइ मृत्य अवस्थामा स्थानीयले नहरमा देखेका थिए । ती महिलाको कसरी ज्यान गएको भन्नेबारे खुलिसकेको छैन । प्रहरीले घटना बारे मुचुल्का उठाएर छानबिन थालेको जिल्ला प्रहरीले जनाएको छ ।उक्त मृत महिलाको पहिचान हुन नसकेको पनि प्रहरीले जनाएको छ । ती महिलामाथि यौजनजन्य हिंसा भए–नभएको भन्ने परीक्षण गरेपछी बल्ल थाहा हुने प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij