प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५
पूर्वराजा ज्ञानेन्द्र शाह कोमलसहित अघिल्लो साता पोखरा पुगे । अब पुर्व राजा र रानीलाई साथ दिन बुहारी हिमानी पनि त्यसतर्फ लागेकी छिन् । अंग्रेजी नयाँ बर्ष मनाउन
पोखरामा राजपरिवारको जमघट भएको बुझिएको छ । पुर्व युवराज्ञी हिमानी छोराछोरीसहित मंगलबार साँझ पोखरा पुगेकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्र बुहारी र नातीनातिना लिन आफैं पोखरा विमानस्थलमा पुगेका थिए । परिवारका अन्य सदस्य भने निर्मल निवासमा नै थिए ।
समय पोस्टबाट सभार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij