प्रकाशित मिति : शनिबार, पुस २१, २०७५
ललितपुर । ललितपुरको नख्खुमा रहेको सोफा गोदाममा भिषण आगलागी भएको छ।
आज बिहानदेखि लागेको आगो सुरक्षामर्की, दमकल र स्थानीयको प्रयासमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आउन भने सकेको छैन्।
आगो के कारणले लागेको भन्ने कारण खुल्न सकेको छैन्। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij