आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको उत्तराखण्डमा भूकम्प, बैतडी र दार्चुलामा धक्का

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामासमेत महसुस गरिएको हो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले गएराति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको बताए ।

    भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij