आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्समा भूलेर पनि नराख्नुहोस् यी ५ कुरा, कंगाल बनाउन सक्छ

  • प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५



  • काठमाडौँ । तपाईको गोजीमा सधै पर्स हुन सक्छ । तपाई आफ्नो पर्ससधै पैसाले भरियोस् भन्ने चाहना राख्नु स्वभाविक हो। तर जति गर्दा पनि तपाईलाई पैसाको संकट परेको छ भने तपाईको पर्ससँग सम्बन्धीत केही नियमको पालना गर्नु पर्ने हुन्छ।

    ज्योतिषशास्त्रका अनुसार पर्समा पैसा तब खाली हुदैन, जब तपाई प्रति लक्ष्मी देवीको कृपा रहने छ। त्यसैले पर्स बोक्नु हुन्छ भने यी पाँच कुराको ध्यान दिन जरुरी छ।
    पर्समा भूलेर पनि नराख्नुहोस् यी ५ कुरा, कंगाल बनाउन सक्छ

    सबैभन्दा पहिले तपाईले फाटेको पर्स छ भने कहिलै नबोक्नुहोस्। ज्योतिषशास्त्रका अनुसार फाटेको पर्सले आर्थिक नोक्सान गराउने गर्दछ।

    पर्सको सम्बन्ध धनसँग हुन्छ न कि कागजात सँग । यसैले आफ्नो पर्समा अनावश्यक कागजात नराख्नुहोस्। धेरै जसो मानिसहरु पुरानो रसिद, बिल आदि पनि पर्समा राख्ने गर्छन् यसले गर्दा पर्समा पैसा कम टिक्छ।

    ज्योतिष शास्त्रका अनुसार पुरानो कागजातमा राहुको प्रभाव हुन्छ । त्यसैले यस्ता चिज पर्समा जम्मा गरेर नराख्नुहोस।

    खानेकुराहरु जस्तै चकलेट, टफी, पानमसला आफ्नो पर्समा नराख्नुहोस्। पर्समा क्याप्सुल ट्याब्लेट राख्नु पनि धन हानीको संकेत हो। वास्तु विज्ञानका अनुसार यस्ता चिजले नकारात्मक उर्जा बढाउने काम गर्छ।

    पर्समा फलामका बस्तु जस्तै चक्कु, ब्लेड आदि नराख्नुहोस् ज्योतिषशास्त्रका अनुसार तामा चाँदीका चिज पर्समा राख्नु लाभदायिक मानिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij