आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माघे सक्रान्ति मेलामा नेपालमय बन्यो बेलायत

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • लण्डन । बेलायतवासी मगरहरुले आफ्नो महान पर्व माघे सक्रान्ति धुमधामसँग मनाएका छन्।

    गत १२ जनवरी शनिबारका दिन मगर संघ युके यूएचएसबी शाखाले आयोजना गरेको माघी कार्यक्रममा बेलायतवासी मगरहरु राष्ट्रिय र मगर पोषाकमा भेला हुँदा मेला नै नेपालमय बनेको थियो ।

    माघी मेलामा बेलायतका केयाम्ब्रली, फान्ब्रो र आसपासका क्षेत्रबाट बाक्लो संख्यामा मगरहरु आएर पौराणिक पितृहरुको पूजा गरेका थिए।

    हरेक बर्षमा यस पर्वका अवसरमा वार्षिक भेला साथ विशेष पौराणिक पित्री पूजाको जिम्वारी पाएका संस्थापक उपाध्यक्ष तथा सल्लाहाकार ओमप्रसाद थापा काउचाले हरेक वर्ष विशेष पूजा गर्दै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij