प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५
काठमाडौँ । आखिर नायिका वर्षा राउटले गरिन् त्यो डिसिजन जुन डिसिजनले धेरै फ्यानहरुको मन दुख्न सक्छ र कतिपयको मन खुशी हुनपनिसक्छ । आज हामी यसै भिडियोमा करिब ५, ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेपछि वर्षा दिएको एउटा डिसिजनको बारेमा विशेष कुरा गर्नेछौँ ।
नेपाली सिनेमा इण्डष्ट्रिमा लामा् समयदेखि प्रेम सम्बन्धमा रहेकी नेपाली नायिका वर्षा राउट जसको सुन्दरता जसको चुलबुलेपना जसको शैलीलाई दर्शकहरुले मनपराउथ्यो, जसको फ्यान थियो तिनै वर्षा राउटले २०७५ सालको पौषका अन्तिम दिनमा एउटा डिसिजन गरिन् जुन डिसिजनले फ्यानहरुको मन कतै खुसी भएको छ त कति दुखेको छ ।
हो, नायिक वर्षा राउट र नायक संजोग कोइराला लामो समयदेखि प्रेम सम्बन्धमा थिए र लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायक संजोग र नायिका वर्षाले अन्ततः बिहे गर्ने निर्णय गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij