आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुण्डाहरु अब कुकुरझैं मर्ने छन् : आईजीपी खनाल

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०७५



  • काठमाडौं । नेपाल एक अविकसित र भुपरिवेष्टिक राष्ट् हो । यहाँ खुल्ला सिमानाको साथै भारतियको ज्याजति बढिरहेको विषयलाई मध्यनजर गर्दै जाँदा नेपाल प्रहरीको दायित्व दिनानुदिन बढिरहेको छ । आधुनिकताका साथै पश्चिमी शैलीका कारणले गर्दा नेपाली समाजमा विभिन्न विकृति फैलिरहेको छ ।

    विज्ञान र पैविधिको विकास, बिस्तार तथा विश्वव्यापिकरण कारण अपराधका नयाँ स्वरुप र प्रकृयाको सामना गर्नु परिरहेको छ । अपराध गर्ने शैलि झन जटिल बनिरहेको छ । यहाँ संस्थागत गुण्डागर्दी शुरु भैरहेको छ । अपराध र अपराधिहरु संगठित हुन थालसिकेका छन् । यी सबैै भोलीको लागि खतरानाक संकेत हुन् । देशको लागि आहुति दिन सक्ने थुप्रै प्रहरी रहेका छन् ।

    कतिपय प्रहरीहरु गुण्डागर्दी नियन्त्रणमा ‘लिनीयन्ट’ देखिन्छन् भने कतिपय आक्रामक । त्यसमध्ये हालका आइजिपी सर्वेन्द्र खनाल एक असल र गुण्डाप्रति आक्रामक देखिएका प्रहरी हुन् । आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको तत्काल देखि नै बेग्लै पहिचान थियो । तस्बिर आफैं बोलछ भनेझैं सर्वेँद्रको विगत गुण्डागर्दी नियंत्रणको लागि काफि छ ।

    दरबारमार्गमा कार्यरत हुदाँ उनले राजसंसथा हुदाँ कै अवस्थामा तत्कालीन युवराज दिपेन्द्र दाहिने हात भनौदा गुण्डालाई पनि जेलमा कोचेका थिए । काठमाडौं जिल्ला प्रमुख हुदाँ कै बेलामा समाजमा कुलंघार गुण्डाहरु को-को हुन् भने र गुण्डालार्ई कुकुरझै लखेटेका थिए ।

    उनकै कामको कुरा गरिहँदै गर्दा राजधानी स्थित एक कार्यक्रममा उनले गुण्डाप्रति कटाक्ष गरेका छन् । समाज जुन तरिकाले गुण्डागल्र्दी फैलिरहेको छ त्यसरीनै त्यसलाई निर्मुल पार्ने बताएका छन् । गुण्डागर्दीलाई साम्य पार्नको लागि नेपाल प्रहरीले कुनैपनि ठाउँमा नहच्किएकोबताउक छन् । गुण्डा भन्नेहरु मेरो अगाडी आउन् अब देखि गुण्डागर्दि गर्दीनँ भन्ने बनाएर पठाउने उनले बताएका छन् । गुण्डाहरु अब कुकुरझैं मर्ने बताएका छन् । गुण्डाहरुले टाउको बलियो बनाएर बसे हुन्छ नत्र प्रहरीको अगाडी पर्यो भने फुट्ने चेतावनि दिएका छन् ।
    नेपाल टल्कबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij