प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५
काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको हो।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३५ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८० पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४६ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ १४ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २४ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij