आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वर्ष भरिका आकर्षक महिलाहरु मिस नेपाल श्रृङ्खलादेखि नायिका आँचल सम्म (भिडियो रिर्पोट)

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • काठमाडौँ । आज हामी यस भिडियोमा यस वर्षको सबैभन्दा आकर्षक महिलाहरूको बारेमा जानकारी दिदैछौँ । सधैँ जस्तो यो वर्षपनि कान्तिपुरको साप्ताहिकले वर्षभरिका आकर्षक महिलाहरूको सूची प्रकाशित गरेको छ तर यो वर्ष अघिल्ला वर्षहरू भन्दा अलि फरक सूची आएको छ ।

    यो वर्ष सबैभन्दा सुन्दर र आकर्षक महिलाहरूको सूचीको १० औँ नम्बरमा छिन् नायिका आँचल शर्मा । सन् २०१६ मा नाई नभन्नु ल ४ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी आँचल शर्मा सन् २०१५ की मिस प्लस टु पनि हुन् ।पाँच वटा चलचित्रमा अभिनय गरिसकेकी आँचल शर्मा २१ वर्षकी छिन् भने उनी ५ फिट ५ इन्च अग्ली छिन् ।
    त्यस्तै ९ औँ नम्बरमा छिन् गायिका मेलिना राई । राम्रो स्वरकी धनी मेलिना राई आधुनिक तथा पार्श्व गायनमा अलग पहिचान बनाएकी गायिका हुन् । अहिले २६ वर्षकी भएकी मेलिना राईले ११ वर्षको उमेरमा पहिलोपटक गीत रेकर्ड गराएकी थिइन् । १२०० भन्दा बढी गीतहरूमा आफ्नो स्वर दिइसकेकी मेलिना राईका धेरै गीतहरू सुपरहिट भइसकेका छन् । नेपाली चलचित्र क्षेत्रमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij