आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रातमा घरबाहिर कुकुर रुनुले यस्तो संकेत दिन्छ !

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • तपाई आफैँ भन्नुहोस्, यदि रातको समयमा कुनै जनावरको चर्को आवाज वा रोएको आजाव सुन्नुहुन्छ भने तपाई कस्तो महसुश गर्नुहुन्छ ? सबैभन्दा पहिले हामी कुनै न कुनै किसिमको अशुभ संकेत मान्ने थाल्छौँ ।

    प्राचिन मान्यताअनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रोएको आवाज आउँछ भने यो आउँन लागेको मृत्युको सूचक हो वा भविष्यमा आउन लागेको संकटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रुन्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ ।

    तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो ? वा यो पनि अन्य भ्रामक मान्यताहरु जस्तै यो पनि एक बिना आधारको कुनै सोच हो । यसको उत्तर जवाफ कुकुर रुनुको वैज्ञाजिक आंकलनपछि जान्न सकिन्छ । वैज्ञानिकअनुसार, हामी जुनलाई कुकुर रोएको भन्छौ, वास्तवमा त्यो रोएको नभएर आफ्नो अर्को साथीसम्म एक विशेष प्रकारको संन्देश पुर्याउँन भुकेको हुन्छ । ऊ रोएको नभएर आफ्नो साथीलाई आफू रहेको ठाउँ थाहा होस् भन्ने हुन्छ ।

    यसबाहेक यदि कुनै कुकुरलाई समस्या परिरहेको हुन्छ, तब ऊ आफ्नो साथीहरुलाई रोएको जस्तै आवाजबाट बोलाउँछ । कुकुरले तिखो आवाज सहन सक्दैन, त्यसैले ऊ विस्तारै–विस्तारै कराउँछ, जसलाई हामी रोएको सम्झन्छौँ ।

    मानिसलाई जस्तै कुकुरलाई पनि एक्लो रहन मन पर्दैन । त्यसले जब ऊ एक्लो महसुश गर्न तब आफ्नो साथीहरु बोलाउँन भुक्न थाल्छ । तर, हामी यसलाई रोएको सम्झेनु गल्ती भनिएको छ । त्यसैले, यदि तपाईको घरबाहिर पनि कुकुर रोएजस्तो सम्झेर खेद्ने काम नगर्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij