शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अपांगता समावेशी जोखिम न्य७त्रगयतसनिकरण प्रवर्धन कार्यक्रम संचालन गर्ने भएको

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • शिबराज पन्थी,
    २९ माघ, गढवा । गढवा स्थित देउख७३घढसरी साम७३घढसदायिक प७३घढसस्तकालय तथा स्रोत केन्द्र गढवाले २
    बर्षका लागि गढवा गाउँपालिकाको वडा नं. ६ मा अपांगता समावेशी जोखिम
    न्य७त्रगयतसनिकरण प्रवर्धन कार्यक्रम संचालन गर्ने भएको छ । सो कार्यक्रम संचालन गर्न
    मंगलवार रिड नेपाल र प७३घढसस्तकालय विच संझौता भएको छ । संझौता बमोजिम सो
    कार्यक्रम संचालनार्थ १८ लाख ५७बmउस हजार रिड नेपालले साम७३घढसदायिक प७३घढसस्तकालयलाई
    किस्ताबन्दी रुपमा प्राप्त गराउने प७३घढसस्तकालय तथा स्रोत केन्द्रले जनाएको छ ।
    प्७३घढसस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिकाका
    उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीको प्रम७३घढसख आतिथ्यमा
    संझौता एवं अभिम७३घढसखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प७३घढसस्तकालय तथा
    स्रोत केन्द्रका संस्थापक अध्यक्ष हरि पोखे्रल,नेपाल रेडक्रस सोसाइटी सम७३घढसदाय
    उत्थानशिलता अभिबृद्धि कार्यक्रमका फिल्ड अधिकृत देवि प्याक७३घढसरेल लगायतले
    बोल्न७३घढस भएको थियो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती
    चौधरीले रिड नेपालले गढवामा रहेको प७३घढसस्तकालयलाई गर्दै स्थापना कालदेखी गर्दै
    आएको सहयोग यस क्षेत्रका लागि अपरिहार्य कदम भएको भन्दै गाउँपालिकाले रिड
    नेपाल र साम७३घढसदायिक प७३घढसस्तकालयसंग समन्वय र सहकार्य गर्दै आगामी कार्यक्रममा
    हातेमालो गर्ने बताउन७३घढस भएको छ । सो अवसरमा कार्यक्रम संचालन गर्नका लागि
    कार्यसमितिका सदस्य तिलक परियारको संयोजकत्वमा वडा सदस्य ७नतसीराम यादव, सामाजिक
    अभियन्ताहरु रेखा थापा, सविना खात७३घढसन, खिमा डागी, मिना अधिकारी र भरत पन्त रहेको ७बmउस
    सदस्यिय उपसमिति समेत गठन भएको प७३घढसस्तकालयका अध्यक्ष गिरीराज भट्टले जानकारी
    दिन७३घढसभयो ।

    तेस्रो पटकको प्रयासमा च७३घढसरे सहकारीको
    अधिवेशन
    अध्यक्षमा ब७३घढसढाथोकी
    सर्वसम्मत
    शिबराज पन्थी
    २९ माघ, गढवा । गणप७३घढसरक संख्या अप७३घढसग भएको भन्दै गत माघ १९ गते आयोजना गरि
    स्थगीत गरिएको गढवा र राजप७३घढसर कार्यक्षेत्र भएको च७३घढसरेक्षेत्र बचत तथा ऋण सहकारी संस्था
    लि.को चौथो अधिवेशन मंगलवार ते७नतसोपटकको प्रयासपछि सम्पन्न भएको छ ।
    संस्थाका अध्यक्ष रामबहाद७३घढसर ब७३घढसढाथोकीको अध्यक्षता र वन तथा वातावरण संरक्षण समन्वय
    समिति गढवाका अध्यक्ष उमाकान्त पन्तको प्रम७३घढसख आतिथ्यमा भएको कार्यक्रममा नेपाल
    कम्य७३घढसनिष्ट पार्टी नेकपा का रामप्रसाद गैरे, गढवा उद्योग बाणिज्य संघका बिरबहाद७३घढसर
    आले, नेपाली काँगे्रस गढवाका उपसभापति कृष्णराज पाण्डे लगायतले श७३घढसभकामना
    मन्तब्य दिन७३घढस भएको थियो ।
    अधिवेशनले प७३घढसनः रामबहाद७३घढसर ब७३घढसढाथोकीको अध्यक्षतामा ११ सदस्यिय
    कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । स्थापना कालदेखी नै निर्वाचनमा होमिने गरेको
    यस संस्थाको सर्वसम्मत कार्यसमिति चयन भएको यो पहिलो अभ्यास हो । जसको
    उपाध्यक्षमा हेमन्त चौधरी, सचिवमा बोट बहाद७३घढसर चौधरी, कोषाध्यक्षमा ह७३घढसक७३घढसमराज
    यादव र सदस्यहरुमा सरिता यादव, रुमा अर्याल, देवराज यादव, अमरक७३घढसमारी रोका, राज७३घढसराम
    चौधरी,महब७३घढसव अली र नेत्रबिनोद शर्मा रहन७३घढसभएको छ । यसैगरी लेखा समितिमा
    संयोजक द७३घढसखहरण यादव र सदस्यहरु चञ्चला चौधरी तथा तेजप्रसाद न्यौपाने
    रहन७३घढसभएको छ ।
    रकम हिनामिना भएको भन्दै छानविन समिति

    यसैविच सो सहकारी संस्थाको अधिवेशनले आर्थीकबर्ष २०७बmउस४÷०७बmउस५को लेखापरिक्षण
    प्रतिवेदन बमोजिम १२ लाख ४७बmउस हजार रकम हिनामिना भएको लेखा परिक्षकले देखाएको
    भन्दै सो रकमको खोजि गर्न भनि हेमन्त चौधरीको संयोजकत्वमा उमाकान्त पन्त र
    लालबहाद७३घढसर भण्डारी रहेको ३ सदस्यिय छानविन समिति गठन गरिएको छ । छानविन समितिले
    १५ दिनभित्र सो रकम खोजि गरि प्रतिवेदन पेश गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij