मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

३ करोड नेपालीले हेर्नैपर्ने पशुपति शर्माको सनसनीपूर्ण अन्तरवार्ता, ऋषि धमलाले भने आउ पशुपति मिलेर भ्रष्टाचार अन्त्य गरौँ (भिडियो)

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • काठमाडौ-   चर्चित लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ युट्युबबाट हटेसँगै आम सर्वसाधारण र पशुपति शर्मालाई माया गर्नेहरु सडकमा नै उर्लिएका छन् ।

    काठमाडौँ, पोखरा लगायतका सडकमा दर्शकहरुले सडकमा नै आएर उक्त गीत गाए, बजार र नाचे ।सो अवसरमा उपस्थित दर्शकहरुले उक्त गीत समय सान्दिभक भएको बताउँदै जस्ताको त्यस्तै पुन अपलोड गर्न पनि आग्रह गरेका छन् ।

    पशुपति शर्माले ऋषि धमलासँगको विशेष कुराकानीमा बोल्दै भनेका छन् मैले मुलुकमा देखेका कमीकमजोरीहरुलाई जस्ताको त्यस्तै उतारेको हुँ त्यस्तो ठूलो अपराध गरेको छैन । हेर्नुहोस् धमलासँग गरिएको यो विशेष कुराकानी जस्ताको त्यस्तै

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij