प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५
काठमाडौं फागुन ७,जय नारीको नामले परिचित सावित्री सुबेदीले आफ्नै बुवा आमालाइ मुद्दा हाली पाच लाख लिएको खुलासा भएको छ ।निर्मला हत्या प्रकरण पछि पेटिकोट आन्दोलन बाट चर्चामा आएकी सावित्री सुवेदी पछिल्लो समय पटक पटक बिबादमा आउने गरेकी छिन ।
जय नारीको नारा बोकेर हिडेकी सावित्री सुवेदीले समाज सेवा गर्नको लागि घर बाट बुवा आमाले पैसा पुर्याउने कुरा धेरै पटक मिडियामा प्रस्तुत गरेकी थिइन तर वास्तविकता भने धेरै फरक रहेछ ।
घरमा सामन्य रूपले बिहे को कुरा चल्दा बुवा आमाले मलाइ जबर्जस्ति बिहे गर्न लागेको भन्दै साबित्रीले मुद्दा हालेर पाच लाख रुपैयाँ मागेको र हामिले दिएको भन्दै मिडिया मा आएर बुवा आमा दुखेसो पोखेका छन ।
हामिले फोन गर्दा पनि फोन उठाउदिन घर पनि आउदिन भन्दै बुवा आमा रूदै गुनासो पोखेका छन आफ्नै बाबू आमालाइ यसरी ठग्ने साबित्रीले अरूको कस्तो हालत बनाएकी होलिन हामी सहजै अडकल कट्न सक्छौ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij