आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धमकेदार व्यापार गर्दै अजय देवगनको ‘टोटल धमाल’, गर्यो करिब २५ करोडको व्यापार

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • काठमाडौँ । इन्द्र कुमारको निर्देशनमा बनेको बलिउड चलचित्र टोटल धमालले धमकेदार व्यापार गरेको छ। दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियासँगै चलचित्रले हालसम्म भारु साढे १६ करोड रुपैयाँको कारोबार गरेको छ। ट्रेड एनालिस्ट तरण आदर्शले एक ट्वीट गर्दै यो जानकारी दिएका हुन्।

    चलचित्र टोटल धमाल प्रदर्शन भएको दोस्रो दिन नै फिल्मको कमाई साढे १६ करोड भारु अथवा नेपाली २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो ।

    बलिउडका स्टार अजय देवगनको मुख्य भूमिका रहेको सो चलचित्रमा अनिल कपूर, माधुरी दिक्षित, अरशद वारसी, रितेश देशमुखको प्रमुख भुमिकामा देखिएका छन्।

    सो चलचित्र निर्माण भन्दा अगाडि सो समुहले २००७ मा पहले धमाल, २०११ मा डबल धमाल निर्माण गरेको थियो । यी दुवै चलचित्रको निर्देशन इन्दु कुमारले गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij