आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘मेरी बास्सै’का राजु मास्टरको फेसबुकमा अश्लिल भिडियो, पुगे प्रहरी चौकी (भिडियो)

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५



  • काठमाडौँ। लोकप्रिय कलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबुक ह्याक भएको छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का हाँस्यकलाकार राजु पौडेलको राजु मास्टर नाममा विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएको उनले मिडियालाई जानकारी गराएका छन् । शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको भन्दै राजुले प्रहरीमा उजुरी समेत दिएको जानकारी दिए ।

    ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेलले प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेको बताएका छन्।  हेर्नुस् उनीसँग आर्टिस्ट खबरले गरेको कुराकानी।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij