प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५
काठमाडौँ । चर्चित लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र कुशल वक्ता पव्लिक स्पिकर सिजन २ बिजेता रमेश प्रसाईको आज धरानमा भेट भएको छ।
उक्त भेटमा नेपालकै दुर्गम कालिकोट स्थित निर्माण हुन लागिरहेको रास्कोट सामुदायिक अस्पतालको लागि १ लाख नगद रुपैयाँ समेत हस्तान्तरण गरेका छन्।

यसै अस्पताल निर्माणमा लागि परिरहेका समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौलाको निकै ठूलो भुमिका रहेको छ। रवि लामिछाने र रमेश प्रसाईको भेटमा देखिएको एक दृश्यलाई नियालेर एक भावुक स्टाटस लेखेकी छिन्।
(भिडियो सहित)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij