प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको अहिलेकी चर्चित अभिनेत्री हुन् प्रियङ्का कार्की। नेपाली युवा पुस्ताले प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् ।प्रियङ्का कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अङ्ग पुगेको छ।
सामाजिक सञ्जालमा सधैँ सक्रिय रहने नायिका प्रियङ्का नायक आयुश्मान देशराजसँगको सम्बन्धको कारण पनि चर्चामा रहन्छिन्। यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ। मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो। केही समय अगाडि उनीहरूले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।
बुधबार नायिका कार्कीले आफ्नो ३२ औ जन्मदिन मनाउँदैछिन्। प्रियङ्काको जन्मदिन मनाउन उनका हुनेवाला पति आयुश्मान घरमै पुगे। हेर्नुस् क्यानाडा नेपालको यो भिडियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij