आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा प्यारासुट दुर्घटना, एकजना घाइते

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • dxflzj/fqL tyf ;]gf lbj;sf cj;/df g]kfnL ;]gfÃ¥f/f d+unaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf lk|m kmn hDk ub}{ . tl:a/ M /Tg >]i7, /f;; .

    काठमाडौं। सेना दिवसको अवसरमा प्यारासुटमार्फत कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन्। प्यारासुटको माध्यमबाट फ्रि(फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन्।

    उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेकोे छ । प्यारासुटसहित खसेका भण्डारीलाई उद्दार गरी एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij