आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुन्दर जिम प्रशिक्षकका ४० फोटो हेर्नुहोस् जसको फिगर देख्दा सबै मोहित हुन्छन्

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • काठमाडौं। अभिनेत्री वा मोडलहरु निकै सुदर हन्छन् । यीबाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ । यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

    यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यसबाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक संजालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् । अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित भउकी छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु भएको छ । हर कोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक संजालमा पनि निकै लोकप्रिय छन् । हेर्नुहोस् रिचीका ४० फोटोहरु –

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij