आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेटौँडामा २ वटा ट्रकमा आगजनी, २ स्थानमा बम

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६



  • हेटौँडा चोकमा नेत्र बिक्रम चन्दका कार्यकर्ताले २ वटा ट्रकमा आगजनी गरेका छन्। हेटौँडामा बन्दकर्ताले ना। ७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। आगजनीबाट ट्रकमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यस्तै त्रिभुवन राजपथमा ना। ७ ख ८००७ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। हेटौँडाका अन्य दुई स्थानमा बम फेला परेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij