आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज भर्जिनियामा नालापानी सम्बन्धी डकुमेन्ट्री फिल्म प्रदर्शन हुने

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • काठमाडौँ । अमेरिकाको भर्जिनियामा नालापानी सम्बन्धी डकुमेन्ट्री फिल्म प्रदर्शन हुने भएको छ।

    अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटी र एनआरएनए भर्जिनिया च्याप्टरको आयोजनामा आज डकुमेन्ट्री फिल्म प्रदर्शन हुने भएको हो । आज साँझ ६ बजेबाट हुने सो कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ।

    कार्यक्रम Tandoori Nights 103121 Willard Way, Fairfax, VA 22030  मा हुँदै छ।

    कार्यक्रम तालिका 

    आयोजक : अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी, मेट्रो कमिटी
    एनआरएनए भर्जिनिया च्याप्टर

    स्थान : Tandoori Nights 103121 Willard Way, Fairfax, VA 22030
    मिति : शनिबार, जुन १, २०१९
    समय : साँझ ६ बजे

    थप विवरण तलको तालिकामा 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij