आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लवका कमाण्डर माइला लामालाई खोज्दै प्रहरी !

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका बिशेष व्यूरो इन्चार्ज माइला लामालाई प्रकाउ गर्न गृहमन्त्रीले आदेश दिएको बताइएको छ ।

    गत जेठ १२ गते राजधानीमा भएको बिस्फोटमा विप्लव नेतृत्वको नेकपाका ४ नेताको मृत्यु भएको थियो ।

    नेपाल बन्द सफल बनाउँन राजधानीका विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने कार्यको नेतृत्व उपत्यका इन्चार्ज लामाले गरेको भन्दै गृहमन्त्रीले पक्राउ गर्न निर्देशन दिएको बताइएको छ । उक्त बिस्फोटक पदार्थ प्राविधिक कारणले अगाडिनै बिस्फोट हुँदा ४ जनाको मृत्यु भएको थियो भने केहि घाइते भएका थिए ।

    गृहमन्त्रीले जुनसुकै हालतमा लामालाई पक्राउ गर्न गोप्य सर्कुलर जारी गरिएको बताइएको छ । लामा जनयुद्धकाल देखिनै गीत संगित गाउँथे । उनी अहिले विप्लव नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष समेत हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij