आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ठमेलमा आयोजित नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक पक्राउ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६



  • काठमाडौँ । शनिवार ठमेलमा आयोजित चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा परेको छ ।

    शनिबार कक्करको कार्यक्रम हेर्न ठमेल पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए ।

    २५ सय दर्शक क्षमताको क्लबमा आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादमा परेको हो ।

    कन्सर्टका लागि २,५०० इन्ट्री फि देखी टेवल वुक गर्दा २,५०,००० सम्मको रेट राखिएको थियो ।

    कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक ब्यक्तीलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij