प्रकाशित मिति : बिहिबार, असार ५, २०७६
जनकपुरमा बिहिवार बिहान ग्यासको सिलिन्डर बिस्फोट भएको छ । नेपाल प्रहरीले जनाए अनुसार तीन वटा होटलहरु जलेर लस्ट भएका छ्न ।
जनकपुर उपमहानगरपालिका २ कदम चोकमा बिहान करिब ३ बजे तिर आगलागी हुदा सिलिन्डरहरु पड्केका थिए । यसरी आगोले अन्य होटलहरु पनि जलाउन पुगेको थियो । श्रोतका अनुसार बिहान ५ बजे तिर आगोलाई नियन्त्रण गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij