आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् नतिजा)

  • प्रकाशित मिति : शुक्रबार, असार १३, २०७६



  • काठमाडौँ । दशौं कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । गत २५ र २६ गते भएको कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार राति सार्वजनिक भएको हो।

    आगामी वर्षका लागि कोरियाले मागेको १० हजार ५० जना नेपाली कामदारको कोटामा ९२ हजारभन्दा बढी युवा युवतीले परिक्षा दिएका थिए । गत वर्ष पनि कोरियन भाषा परीक्षामा ८२ हजारभन्दा बढी सहभागी भएका थिए।

    अहिले उत्रिण भएका परिक्षार्थीहरुबाट ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी गरेको इपीएस कोरिया शाखाले जनाएको छ। सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार नेपाली लान थालेको हो।

    कोरियन भाषा परिक्षा दिएका परिक्षार्थीहरुले (EPS TOPIK) को वेबसाईड https://eps.hrdkorea.or.kr मा क्लिक गरेर रिजल्ट हेर्न सक्नेछन्।

    परिक्षाको नतिजा हेर्न यो लिंकमा जानुहोस् >>>

    https://eps.hrdkorea.or.kr/epstopik/home/main/mainPage.do?lang=en

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij