आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गृहजिल्ला गोरखामा गएर हली बने

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • काठमाडौं। समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असार १५ मा हली बनेका देखिए । असार १५ धान दिवसका दिन भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्।

    धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङ गोरखा पुगेका थिए । उनको पुर्ख्यौली गाउँ त्यहीँ हो । त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो । हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन् । फेसबुकमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij