आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रेम गीत–३ मा २७१४ लाई उछिन्दै कृष्टिना छानिइन्

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • काठमाडौं । सन्तोष सेनले निर्माण/निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत–३ का लागि कृष्टिना गुरूङ नायिकामा छनोट भएकी छन्। अब दर्शकले गीत–३ मा नायक प्रदीप खड्कासँग कृष्टिना देख्नेछन्।

    प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जनाले आवेदन दिएका थिए। तिनै प्रतिस्पर्धीबाट सुरुमा २५ छानिएकामा कृष्टिनालाई फाइनल गरिएको सेनले जानकारी दिए।

    प्रेमगीत ३ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् । जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा र अनुभव रेग्मीसहितको अभिनय रहनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij