आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवा खेलाडी मोइस कीनले युभेन्टस छोडे

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • काठमाडौँ । इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टन आएका छन् । १९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्र्याउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन डलर पारिश्रमिक पाउने गरी एभर्टनमा ५ बर्षको लागि सम्झौता गरेका छन् ।

    इटालीको राष्ट्रिय टिमबाट समेत खेलिसकेका कीनले गत सिजनमा सिरी ए मा युभेन्टसबाट १३ खेल खेल्दै ६ गोल गरेका थिए । कीनले इटालीबाट ३ खेल्दै २ गोल समेत गरेका छन् ।

    मोइसले एभर्टनसँगको सम्झौतापछि खुशी व्यक्त गर्दै एभर्टनमा आफुले आफ्नो भविष्य देखेर आएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij