प्रकाशित मिति : सोमवार, साउन २०, २०७६
नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनि गरिएको हो ।
सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् ।
चलचित्र आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij