आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युनाईटेडमा अनुबन्ध भएका मगायर बने सर्वाधिक महँगा डिफेन्डर

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले इन्ग्लिश डिफेन्डर ह्यारी मगायरलाई अनुबन्ध गरेको छ ।

    युनाईटेडले मगायरलाई लेष्टर सिटीबाट अनुबन्ध गरेको हो । युनाईटेड र मगायरले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युनाईटेडसँग मगायरले ६ वर्षे सम्झौता गरेका छन् ।

    सेन्टर ब्याक मगायरलाई युनाईटेडले ८० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । युनाईटेडसँग औपचारिक सम्झौता भएसँगै मगायर विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका छन् । उनले लिभरपुलका भिर्गिल भान डायकलाई पछि पारे ।

    लिभरपुलले डायकलाई अनुबन्ध गर्न गत सिजन साउथह्याम्पटनलाई ७५ मिलियन तिरेको थियो । २६ वर्षे मगायरले लेष्टरबाट ७६ खेलमा ५ गोल गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij