आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा नेता घनश्याम भुसालको फेसबुक ह्याक ! ह्याकरले गरिरहेछन् यस्ता पोस्ट

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं। नेकपा नेता घनश्याम भुसालको फेसबुक पेज ह्याक भएको छ । भुसाल आफैंले यसबारे जानकारी दिएका हुन् । आफ्नो फेसबुक प्रोफाइलमा उनले आफ्नो फेसबुक ह्याक भएको जानकारी पोस्ट गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन् ‘साथीहरु, मेरो फेसबुक पेज Ghanashyam Bhusal-घनश्याम भूसाल केही दिनदेखि ह्याक भएको छ । Recover र अरु व्यवस्थापनको कोशिस गर्दैछौं । असम्बन्धित पोष्टहरु भएमा क्षमा चाहान्छु ।’ यो पेजमा ६३ हजार फलोअर छन् । ह्याकरले उनको पेजमा केही असम्बन्धित पोस्ट भने गरिसकेका छन् । ह्याकरले पेजमा युवतीका फोटोहरु पोस्ट गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij