आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्राथमिक तहको खुला तर्फको हालसम्मको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६



  • शिक्षक सेवा आयोगले शुक्रबारसम्म १३ जिल्लाको खुला तर्फको प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा सार्वजनिक भएका जिल्लाहरुमा कालिकोट, जाजरकोट, हुम्ला र जुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । त्यस्तै आयोगले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरिसकेको छ । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियो ।
    हेर्नुहोस सूचि

    १. खुला तर्फ प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तीम नतिजा

    २. खुला तर्फ प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तीम नतिजा

    ३.खुला तर्फ प्राथमिक तहको कैलाली जिल्लाको अन्तीम नतिजा

    ४.खुला तर्फ प्राथमिक तहको बझाङ जिल्लाको अन्तीम नतिजा

    ४.खुला तर्फ प्राथमिक तहको बझाङ जिल्लाको अन्तीम नतिजा

    ५. खुला तर्फ प्राथमिक तहको बाजुरा जिल्लाको अन्तीम नतिजा

    ६. खुला तर्फ प्राथमिक तहको डोटी जिल्लाको अन्तीम नतिजा

    ७. खुला तर्फ प्राथमिक तहको अछाम जिल्लाको अन्तीम नतिजा>

    ८.खुला तर्फ प्राथमिक तहको कालिकोट जिल्लाको अन्तीम नतिजा प्रकाशन

    ९. खुला तर्फ प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तीम नतिजा प्रकाशन


    १०. खुला तर्फ प्राथमिक तहको जुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन


    ११.खुला तर्फ प्राथमिक तहको हुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन

    १२.खुला तर्फ प्राथमिक तहको बैतडी जिल्लाको अन्तीम नतिजा

    १३.खुला तर्फ प्राथमिक तहको दार्चुला जिल्लाको अन्तीम नतिजा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij