आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंका यी रुटमा आज भाडा नतिरी बसमा घुम्न पाइन्छ

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६



  • काठमाडौं। उपत्यकाका विभिन्न रुटमा आज भाडा नतिरी यात्रा गर्न पाइनेछ । संविधान दिवसका अवसरमा सुन्दर यातायात प्रालिले यस्तो सुविधा दिएको हो । सुन्दरले सञ्चालनमा ल्याएको विद्युतिय बसमा आज भाडा तिर्नु पर्दैन । आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको हो ।

    शुक्रवार बिहानैदेखि ७ वटा बसले निशुल्क रुपमा यात्रु ओसारपसार गरिरहेका छन् । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारी कम्पनी सुन्दरले गत भदौ २३ गतेबाट सेवाको सुरुवात गरेको थियो । सुन्दर यातायातका बसमा यात्रा गर्ने यात्रुले चक्रपथ, नारायणथान, जावलाखेल—मेडिसिटी अस्पताल, गोगंवु सामाखुसी गौशला कोटेश्वर सल्लाघारी ढुंगेअड्डा—कलंकी—त्रिपुरेश्वर—वीरअस्पताल—जमल—कृष्णपाउरोटी—रातोपुल—गौशाला—चावहिल साथै सूर्यविनायक—कोटेश्वर—बानेश्वर—वीरअस्पताल र जमल लगायतका स्थानमा आवतजावत गर्न सक्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij