आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुन्दरीले ठूलाबडा व्यक्तिलाई यौनका लागि लोभ्याएर लिपस्टिकबाट भिडियो बनाउँथे

  • प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६



  • काठमाडौं। पहुँचवाला नेता, ठूला अधिकारीहरुलाई हनीट्रयापमा फसाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गर्ने गिरोहको बारेमा नयाँ र आश्चर्यजनक खुलासा भएको छ । भारतको मध्य प्रदेशमा भएको यो घटनामा फसाउने सुन्दरीहरुले भिडियो बनाउनको लागि लिपस्टिक, चस्मा र सामान्य मोवाइलका क्यामेरा प्रयोग गरेका थिए जसका कारण उनीहरुले भिडियो बनाएको शंका भएन ।

    पुलिसले १८ र १९ सेप्टेम्बरमा इन्दौरबाट ५ महिला र १ पुरुषलाई पक्राउ गरी हनीट्रयाप ग्याङको पर्दाफाश गरेको थियो । पुलिसले इन्दौर नगर निगमका एक इन्जिनियरले उजुरी दिएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । यी इन्जिनियरको पनि भिडियो बनाएर उनीसँग ३ करोड मागिएको थियो । उनीहरुसँगबाट हाइप्रोफाइल व्यक्तिहरुका सयौं अश्लील भिडियो भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij