आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मध्यरातमा बर्दिवासको नापी कार्यालयको कागजपत्र ल्याइयो

  • प्रकाशित मिति : शनिबार, कार्तिक ३०, २०७६



  • सेवाग्राहीलाई छिटो छरितो र सर्व सुलभ किसिमले सेवा प्रदान गर्ने उद्देश्यसहित महोत्तरीको बर्दिवास नगरपालिका–१ मा रहेको नापी कार्यालयको कागजपत्र शुक्रवार मध्य रातमा बर्दिवासकोे नापी कार्यालयमा ल्याइएको छ ।

    केहि दिन अघि बसेको उद्योग बाण्ज्यि संघ बर्दिवास, बर्दिवास नगरपालिका, जलेश्वर उद्योग बाण्ज्यि संघ, जलेश्वर नगरपालिका,जिल्ला प्रसासन कार्यालय महोत्तरी लगायतका बिभिन्न संघ संस्थाको संयुक्त बैठकले बर्दिवासको नापी कार्यालयको सम्पुर्ण कागजपत्र बर्दिवासकै कार्यालयमा ल्याउने निर्णय गरेपछी सोही संघ संस्थाहरुको पहलमा शुक्रवार मध्य रातमा नापी कार्यालयको कागज पत्र बर्दिवास ल्याइएको बर्दिवास उद्योग बाण्ज्यि संघका अध्यक्ष प्रलाद कुमार क्षेत्रीले जानकारी दिए ।

    उनका अनुसार जलेश्वरमा रहेको नापी कार्यालय बाटबर्दिवासको कार्यालयलाई आवश्यक पर्ने सम्पूर्ण कागजपत्र बर्दिवासको कार्यालयमा ल्याइएकाले आइतवारदेखि कार्यालयको सम्पूर्ण कामकाज बर्दिवाबाटै हुनेछ ।

    सदरमुकामको नापी कार्यालयको शाखा बर्दिवासमा आएको बर्षौ भइसक्दा पनि सदरमुकाम जलेश्वरका स्थानीयवासीले कागजपत्र ल्याउन नदिएपछी कार्यालयको कामकाज महोत्तरी सदरमुकाम जलेश्रमै गएर गराउनु पर्ने बाध्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij