प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६
काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका –८ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार केदार आचार्य जियी भएका छ ।
उनले नेपाली काँग्रेसमा उम्मेदवारलाई पराजित गरेका हुन् । उनका अनुसार काँग्रेस उम्मेदवारले ४३९ मत ल्याएका छन् । यस्तै राप्रपा सयुक्तले १२ र राप्रपाले ३ मत पाए । ११७५ मत खस्दा ९ मत मदर भएका थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij