प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६
काठमाडौं । दाङ जिल्लामा भएको स्थानीय तह उपनिर्वाचनको मतगणनाको ताजा परिणाम अनुसार नेपाली कांग्रेस धेरै अगाडि देखिएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदको ५ सय मतगणना हुँदासम्म नेपाली कांग्रेसका उम्मेदवार धेरै अगाडि देखिएका छन् ।
कांग्रेस उम्मेदवारले रुख चिह्नमा २२६ मत ल्याउँदा नेकपाका उम्मेदवारले सूर्य चिह्नमा १६३ मत मात्रै पाएका छन् ।
वडाध्यक्षको निर्वाचनमा कांग्रेस जित्ने लगभग निश्चित रहेको स्थानीय नेताले जनाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij