आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बोनम्यारोको बिरामीलाई बिदेशबाट आयो यती धेरै आर्थिक सहयोग (भिडियो सहित)

  • प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६



  • बर्षात ओली, नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँ पालीका वडा नम्बर २ सानोचित्रे निवासी मङ्गले तामाङकि श्रीमती शान्तिमाया तामाङलाई दुई बर्ष पहिलेदेखि बोनम्यारोको समस्या आएको थियो । पीडित भएपछि त्यो खबर पाउँनासाथ उहाँको बारेमा सबैको माझ सूचना पुर्याएपछी उहालाई अहिले चौतर्फी सहयोग जुटेको छ । त्यहीँ बिरामीको कारणले छ्टपटाउँदै आएकी बिरामी शान्तिमायाको उपचारमा अहिलेसम्म घर जग्गा समेत सिद्धीई सकेको छ।

    उहाँको गाउँघर देखि वैदेशिक रोजगारमा गएका युवाहरुले सहयोगी हात बढाएपछि जलजलाखबरको टिम उहाँको घर सानोचित्रेमा पुगी एकमुष्ट जम्मा भएको रकम बिरामी शान्तिमाया र उहाँको श्रीमान मङ्गले तामाङलाई हस्तान्तरण गरिएको छ । उहाँलाई सबैभन्दा आफ्नो संपूर्ण काम छोडेर सहयोग जुटाउने काम ककनी ३ निवासी राजदुत तामाङले गर्नुभएको छ।

    अहिले बिरामीको अबस्था सामान्य रहेकोे छ, प्रत्येक महिनामा उहाँको रगत फेर्नू पर्ने रहेछ, उहाँको एकपटकमा ३० हजार देखि १ लाख ३० हजार सम्म अहिलेसम्म लागेको उहाँ श्रीमान मङ्गले तामाङले बताउनुभएको छ। अहिलेसम्म देश बिदेशमा रहनुहने सबैले सहयोग गरेको रकम एकलाख जम्मा भएको छ। यदी यहाँहरुको मनमा सहयोग गर्ने ईच्छा जागेको खण्डमा ९८४०२६५६३३ नम्बरमा सम्पर्क गर्नुहोला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij