आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगन्जकाे क्वारेन्टाइन ताेडफाेड गरि फरार भएका ११ जना जाजरकोटमा फेला

  • प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६



  • MERS-CoV particles on camel epithelial cells

    साेमबार नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जबाट क्वारेन्टाइन ताेडफाेड गरि भागेका व्यक्तिहरू जाजरकोटमा पुगेको पाईएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वडा न ११ मा ११ जना साेमबार राति पुगेको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिनुभयाे ।

    नगर प्रमुख घर्तीका अनुसार उनिहरू साेमबार राति मात्र घरमा पुगेकाे घर्तीले बताउनु भयाे । उहाँका अनुसार क्वारेन्टाइन ताेडफाेड गरेर भागेर आउनेमा भेरी नगरपालिका ११ का मदे लाेहार, माया लाेहार, केशरे लाेहार, प्रसादे लोहारका तीन छोरा , कुमारो लाेवारका तीन छोरा,लिले खडका, परविर महतारा, रहेको छन ।

    उनिहरू महेन्द्र बहुमुखी क्याम्पस बाट ताेडफाेड गरि फरार भएका थिए । उनिहरूलाई स्थानीय प्रशासन र नगरपालिकाकाे पहलमा क्वारेन्टाइनमा राख्नकाे लागि समन्वय भैरहेको नगर प्रमुख घर्तीले बताउनु भयाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij