आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६



  • चितवन । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि दिँदै आएको विशेष सवारी पास दिन बन्द गरेको छ ।

    सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी बनाउनको लागि विशेष काम परेकाहरुलाई प्रदान गरिँदै आएको सवारी पास जारी गर्न बन्द गरिएको हो ।

    बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यस अघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुने र उनीहरुलाई पास आवश्यक नपर्ने भन्दै त्यस बाहेकलाई कडाई गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij