प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७
काठमाडौं । इमेज च्यानलको कार्यकक्षमै पत्रकारहरु बिच कुटपिट भएको छ । कुटपिटबाट ईमेज च्यानलका पत्रकार तथा समाचार वाचिका ग्रिष्माराज भण्डारी घाइते भएकी छिन । ऊनको अहिले टिचिंग अस्पताल महाराजगंजको इमरजेन्सीमा उपचार भइरहेको छ ।
ग्रिष्माराज भण्डारीको टाउकोमा चोट लागेको छ । कुटपिटमा संलग्न भएको आरोपमा महाराजगंज प्रहरीले पत्रकार सुसन रामदासलाई नियन्त्रणमा लिईसकिएको प्रहरी स्रोतले जानाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij