शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रुपन्देहीको मायादेवीको क्वारेन्टाइनमा ३७ जना

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • बिनिता शर्मा, बरेवा रुपन्देही । मायादेवि गाउँ पालिका रुपन्देहीले विदेशबाट आई मायादेवि गाउपालिका(८ स्थित शैक्षिक तालिम केन्द्र बसजिलवा)को क्वारेन्टाइनमा बसेका १३ जनालाइ हालै विदाई गरेको छ ।मायादेवि गाउपालिका वडा नम्बर ४,५ र ६ का १३ जनालाई गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले घर घरमा पुर्याएको बताउनुभयो ।१५ दिन क्वारेन्टाइनमा बसेपछि थप एक हप्ता घर मै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विदा गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाले जानकारी दिनुभयो। अहिलेसम्म क्वारेन्टाइनमा ३७ जना पुगेको उहाँले बताउनुँभयो। यो क्वारेन्टाइन भएको स्थानमा सिद्दार्थ नगर नगरपालिका मायादेवी गाउँपालिकाको एउटै ठाउँमा बनाईएको उहाँले बताउँनुभयो, सिद्दार्थनगरका ३१ र मायादेवीका ६ जना गरि जम्मा ३७ पुगेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij