आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गौमुखी गाउँपालिकामा हाल सम्म ८५ जना क्वारेन्टाइनमा

  • प्रकाशित मिति : सोमवार, बैशाख १५, २०७७



  • जोगिन्द्र मल्ल, प्युठान । यतिबेला कोरोना भाइरसको महामारी बिश्वमा फैलिरहेको छ । नेपालमा पनि संक्रमितको संख्या वृद्धि भईरहेको सन्दर्भमा गौमुखी गाउँपालिका प्युठानले अहिलेसम्म क्वारेन्टाइनमा बसेकाहरुका ब्यक्तिहरुको अध्यावधिक विवरण तयार गरेको छ।

    गौमुखी गाउँपालिकामा हाल सम्म ८५ जना क्वारेन्टाइनमा बसेका छन ।जसमध्ये महिला १२ जना र पुरुष ७३ जना रहेका छन । गौमुखी गाउँपालिकाले खुङको पुर्ण प्रा बि सालिबिसौनामा ५ जना ,अर्खा १र अर्खा२ ले अर्खा मा बि मा ३८ जना रजवाराको खरा मा बि मा ३ जना ,पुजाको महेन्द्र मा बि र शिशु प्रा बिमा ११ जना, खुङको जनसहयोगी र वडा भबनमा १४ जना,र नारीकाेटको अमृत मा बिमा ३ जना क्वारेन्टाइनमा बसेका छन।भने लिबाङमा अहिलेसम्म कुनै पनि ब्यक्ति क्वारेन्टाइनमा बसेका छैन्न।

    गौमुखीगाउँपालिकामा १८५ जना क्षमता रहेको क्वारेन्टाइन निर्माण गरेको र नेपालको राजधानी लगायत विभिन्न जिल्ला बाट ज्याला मजदुर गरि गाउँ फर्कनेहरुको लाम लाग्न थालेको र स्थानीय तहले अहिले सम्म बाहिर बाट गाउँपालिका भित्रीएका र गाउँपालिकाबाट अन्य गाउँ तथा जिल्ला जान लागेकाहरुलाई गन्तव्य सम्म पुर्याउन पहल गरेको तथा गाउँ भित्रीएकाहरुलाई क्वारेन्टाइन राखिएको गौमुखि गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij