प्रकाशित मिति : बिहिबार, जेष्ठ १, २०७७
बर्षात ओली काठमाडौंमा राँके जुलुस,
नेपाली भुमि लिपु लेखमा भारतले ८२ किलोमीटर बाटो निर्माण गरि कब्जा गरेको बिषयमा, सोही सन्दर्भले चारैतिर व्यापक चर्चा पाईरहेको बेलामा हिजो बेलुकी काठमाडौको बालाजु क्षेत्रमा पनि सरकारलाई ध्यानाकर्षण गराउँने उदेश्यले नुवाकोटबासी युवाहरुको जमातले राँके जुलुस निकालेको छ। नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेल,ककनी काठमाडौ सम्पर्क समितिका संयोजक ॠषी कुमार तामाङ लगायत सयौं युवाहरुको जमातले राँके जुलुस प्रदर्शन गरेको हो। प्रदर्शन कै क्रममा ज्ञानेन्द्र गजुरेल सहित २ जना पक्राउ परेका छन् ।
https://www.youtube.com/watch?v=9GNb5AC8T-I&t=7s
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij