आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाल्पामा ३ जनालाई कोरोना पुष्टि

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७



  • काठमाडौं । प्रदेश ५ अन्तर्गतको जिल्ला पाल्पा पनि कोरोना देखिएको छ। आइतबार प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा पाल्पाका ३ जनामा कोरोना पुष्टि भएको हो।

    पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना देखिएको हो। पाल्पाबाट २७१ जनाको परिक्षण गर्दा २५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यस्तै कपिलवस्तुका ७० जना, रुपन्देहीका ३२ जना, अर्घाखाँचीका २ तथा गुल्मी ३ जनामा कोरोना देखिएको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij