आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या

  • प्रकाशित मिति : बुधबार, असार ३, २०७७



  • बुटवल । अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन् ।

    शितगंगा नगरपालिका–५ हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

    उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी अन्य दुईजना साथीहरु सँगै एउटै कोठामा बसेका थिए । उनी जेठ १० गते भारतबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बस्दै आएका थिए ।

    विकको गत जेठ २३ गते आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । मृतकको पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij