प्रकाशित मिति : शुक्रबार, असार १२, २०७७
बबई गाउँपालिका वडा नम्बर ५ मा रहेकोे क्वारेन्टाइनमा रहेकाहरुको समयमा रिपोर्ट नआएको भन्दै त्यहाँ रहेकाहरु करिब १५० जना एकैपटक घर जाने तयारीमा रहेकोे बेलामा स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरु कोही नभएको प्रहरीले सम्झाई बुझाई गरिरहेको अबस्थामा जलजला खबरबाट प्रत्यक्ष प्रशारण गर्दा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले अप्रत्यक्ष धम्की दिनुभएको छ। बाँकी अंश आउँदै।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij