आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोले कालीगण्डकी प्रशारण करिडोरको टावर ढल्यो,४ करोड क्षति

  • प्रकाशित मिति : शुक्रबार, साउन २, २०७७



  • पर्वत । पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ ।

    कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका वार्ड नम्वर–३ दाना देखि खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढल्दा झण्डै ४ करोड रुपैया बराबरको क्षति भएको जनाईएको छ ।

    जलजलास्थित धाइरिङको डिलबाट खसेको पहिरोले टावर ढालेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । प्रशारण लाइनको अन्य दुई वटा टावरमा पनि सामन्य क्षति पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij