आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : सोमवार, साउन २६, २०७७



  • काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा तीन जिल्लामा थप ९२ जनामा कोरोना पुष्टि भएको हो।

    आज काठमाडौं जिल्लामा मात्रै ९० जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ जना गरी थप ९२ जनामा कोरोना देखिएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन्।

    उपत्यकामा शनिबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आज देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij